सोमबार, वैशाख १५, २०८२

कडायत र केसी एआइजीमा बढुवा सिफारिस

मेरोन्यूज २०८१ पुष १७ गते २१:१७

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायत र रवीन्द्र केसी बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिको बैठकले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो।

कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा र केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्।

प्रतिक्रिया