मंगलबार, वैशाख १६, २०८२

काठमाडौँको डिल्लीबजारमा एक पुरुष मृत फेला

मेरोन्यूज २०८१ पुष २२ गते १६:५०

काठमाडौं। काठमाडौँको डिल्लीबजारमा एक पुरुष मृत फेला परेका छन् ।

डिल्लीबजारस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया