चीनमा भूकम्प : मृत्यु हुनेको संख्या ९५ पुग्याे
मेरोन्यूज
२०८१ पुष २३ गते १४:५४

काठमाडौं। चीनको तिब्बत स्वशासित क्षेत्रमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ।
समाचार संस्था साउथ चाइना मर्निङ पोस्टका अनुसार भूकम्पमा परी १३० जना घाइते भएका छन् । तिब्बतका सरकारी अधिकारीहरूले ३ सयभन्दा ज्यादा उद्धारकर्ता परिचालन गरेका छन्।
राष्ट्रपति सी चिनफिङले पनि उद्धारमा खट्न निर्देशन दिएका छन्।
भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ ।
सम्बन्धित
















गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया