एमाले बैठक : केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि ओलीले जवाफ दिँदै
मेरोन्यूज
२०८१ पुष २३ गते १६:०६

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमाथि नेताहरूले धारणा राखिसकेका छन् ।
प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि उठेका प्रश्नहरुम अहिले ओलीले जवाफ दिइरहेका छन् ।
आइतबारबाट जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमाथि बोल्न बोल्न नेताहरुलाई तीन तीन मिनेट समय छुट्याइएको थियो। ओलीको सम्बोधनपछि बैठक आगामी योजनाबारे निर्णय गरेर बैठक समापन हुनेछ ।
सम्बन्धित
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया