चीनले कक्षीय इन्धन भर्ने उपग्रह प्रक्षेपण गर्यो
मेरोन्यूज
२०८१ पुष २३ गते १७:४६

सिच्याङ । चीनले लङ मार्च–३बी रकेट प्रयोग गरी मङ्गलबार बिहान सफलतापूर्वक शिजियान–२५ अन्तरिक्षमा पठाएको छ ।
दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ४ः०० बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरिएको थियो । पछि पेलोडलाई पूर्वनिर्धारित कक्षमा ल्याइयो । पेलोड स्याटेलाइट बोक्न र प्रयोग गर्न डिजाइन गरिएको उपकरणलाई जनाउँछ ।
सिजियान–२५ को विकासकर्ता शाङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीका अनुसार स्याटेलाइट मुख्यतया इन्धन पुनःपूर्तिको लागि प्रयोग गरिन्छ ।
प्रक्षेपणले सन् २०२५ मा चीनको पहिलो रकेट प्रक्षेपण श्रृङ्खलाको ५५५ औं मिशनलाई चिन्ह लगाउँछ ।
सम्बन्धित













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया