मन्त्रिपरिषद् बैठक बस्दै
मेरोन्यूज
२०८१ पुष २३ गते १८:३६

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ सात बजे बस्नेगरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया