आइतबार, जेठ ४, २०८२

माओवादीको अर्को केन्द्रीय समिति बैठक आगामी असारमा

मेरोन्यूज २०८१ पुष २३ गते १९:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समितिको बैठक आगामी असारमा बस्ने भएको छ ।

मंगलबार केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले अर्को केन्द्रीय समितिको बैठक आगामी असारमा बस्ने जानकारी गराएका हुन् ।

‘आगामी असारमा केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको सेडुअल तोक्ने हो’ उनले भने ।

प्रतिक्रिया