रास्वपा समर्थकहरूमा खुशीयाली, अदालतबाहिर नारावाजी
मेरोन्यूज
२०८१ पुष २५ गते १८:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमुक्त हुने भएपछि समर्थकहरूमा खुशी छाएको छ ।
अदालत बाहिर रास्वपा कार्यकर्ताहरूले खुशी मनाउन थालेका छन् ।बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीहरुले यो जीत कसको जनताको, रवि दाइ हाइहाइ नारा लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया