शनिबार, जेठ १०, २०८२

यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

मेरोन्यूज २०८१ पुष २६ गते १२:२३

काठमाडौं। सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले सशस्त्र प्रहरी नायज महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् निर्णय

प्रतिक्रिया