माओवादी पदाधिकारी बैठक सर्यो
मेरोन्यूज
२०८१ पुष २९ गते १३:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । सोमबार (आज) दिउँसो बस्ने भनिएकाे बैठक माघ २ गते बुधबारसम्मका लागि सरेकाे हाे ।
पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति (पुस २१ देखि २३) पछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।
बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने बुझिएको छ ।
सम्बन्धित
















शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
US Assistant Secretary Kapur pays courtesy call on Foreign Minister Khanal
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया