जसपा नेपालको वार्षिक आयब्यय सार्वजनिक
मेरोन्यूज
२०८१ पुष २९ गते १५:२०

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परिक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सोमबार जसपा नेपालले आ.ब. २०८०/०८१ को पार्टीको आयब्यय विवरणसहितको लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको लेखा परिक्षणको प्रतिवेदनलाई पार्टी कार्यालयको बेबसाइड, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
आयोगको कानून अनुसार पार्टीको लेखा परिक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले जानकारी दिए ।
सम्बन्धित
















गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया