धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति सिफारिस गर्न समिति गठन
मेरोन्यूज
२०८३ वैशाख ८ गते १७:४०

काठमाडाैं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
मंगलबार सिंहरदबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक रहने गरी तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया