रास्वपामा कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई
मेरोन्यूज
२०८१ माघ ४ गते १४:१०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ ।
कार्यवाहक सभापति डीपी अर्यालले उनलाई शुक्रबार कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
हालका कार्यवाहक प्रवक्ता मनिष झा यो माघ महिनाभरि व्यस्त हुने भएकाले रावललाई सो अवधिसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिइएको बताइएकाे छ ।
सम्बन्धित










बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया