युगाण्डालाई हराउँदै नेपाल खो खो विश्वकपको फाइनलमा
मेरोन्यूज
२०८१ माघ ५ गते १८:३५

काठमाडौं। नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ । शनिबार युगाण्डालाई ८९–१८ ले हराउँदै नेपाली टोली फाइनलमा पुगेको हो ।
इरानलाई शुक्रबार १०३–८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो । नेपाली टोली समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो ।
पहिलो खेलमा नेपालले भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो ।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया