अमेरिकामा बन्द भयो टिकटक
मेरोन्यूज
२०८१ माघ ६ गते १२:१७

काठमाडौं । सामाजिक सञ्जाल एप टिकटक अमेरिकामा बन्द भएको छ ।
यहाँ प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै टिकटक बन्द भएको हो ।
वास्तवमा अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको थियो ।
त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको थियो ।
अहिले अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा “तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न” भन्ने सन्देश देखिन्छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया