चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बित
मेरोन्यूज
२०८१ माघ ७ गते १२:४७

काठमाडौँ । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्।
प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाइएको थियो ।
छानबिनका क्रममा कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका(११ बाइपास रोड क्षेत्रमा गणेशस्थान प्रहरी बिटका असई बुद्धिबहादुर घर्ती भुजेल रहेको खुलेको छ । भुजेललाई निलम्बन गर्न बागमती प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिएको चितवन प्रहरीले जनाएको छ ।
सम्बन्धित
















महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
भारतको हिरासतमा दुई जनाको हत्या गरेको आरोपमा ९ जना प्रहरीलाई मृत्यु दण्डको सजाए
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया