प्रहरीले गाग्री खोसेपछि रित्तै सिंहदरबार छिरे मेयर हर्क साम्पाङ
मेरोन्यूज
२०८१ माघ ८ गते १२:०२

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबार छिर्न खोजेपछि प्रहरीले रोकेको छ ।
मंगलबार बिहान रित्तो गाग्री लिएरै प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार हिँडेका साम्पाङलाई प्रहरीले रोकेर गाग्री खोस्यो । प्रहरीले गाग्री खोसेपछि एकछिन तनावको स्थिति सिर्जना भएको थियो ।
मेयर साम्पाङलाई सिंहदरबार प्रवेश गर्न भने दिइएको छ ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै उनी खाली गाग्री बोकर सोमबार काठमाडौं आएका गिए ।
सम्बन्धित














इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया