अछाममा झन्डै ११ सय एमालेका नेता कार्यकर्ता भीम रावलको पक्षमा (सूचीसहित)
मेरोन्यूज
२०८१ माघ ८ गते १२:५२

काठमाडौं । नेकपा एमालेका नेता तथा कार्यकर्तासहित १ हजार ८६ जना भीम रावलको मातृभूमि जागरण अभियान, नेपालमा लागेमा छन् ।
एमाले परित्याग गरी प्रदेश कमिटी तथा विभागीय सदस्य ७, केन्द्रीय विभागका २, जिल्ला कमिटी सचिवालय सदस्य ५, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १, जिल्ला कमिटी सदस्य १७, पूर्वजिल्ला कमिटी सदस्य ३, जिल्ला सल्लाहाकार सदस्य १३, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२, अनेम सङ्घ कार्यवाहक अध्यक्ष १, जनवर्गीय सङ्गठनका प्रमुख तथा पदाधिकारी ८, वडा कमिटीका अध्यक्ष तथा पदाधिकारी २२ र सङ्गठित सदस्य ६३७ जना सो अभियानमा लागेका हुन् । अन्य पार्टीका ५ जना पनि रावलको अभियानमा लागेका छन् ।
नेकपा एमालेले गत पुस १० गते पार्टीको सदस्यता समेत नरहनेगरी रावललाई निष्कासनको घोषणा गरेको थियो ।
सम्बन्धित










निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया