सेयर बजारमा सामान्य वृद्धि
मेरोन्यूज
२०८१ माघ ८ गते १६:०४

काठमाडौं । मंगलबार सेयर बजार सामान्य बढेको छ ।
आज सेयर बजार नेप्से परिसूचक ५ दशलमव ०८ अंकले बढेर २,६१३ को विन्दुमा कायम भएको हाे।
मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको घटेको छ । आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १९ करोड माथिको किनबेच भएको छ ।
आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया