राप्रपा केन्द्रीय समिति बैठक धुम्बाराहीमा जारी
मेरोन्यूज
२०८१ माघ ११ गते १४:०९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ ।
शुक्रबारबाट धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरु भएको बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
साथै वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्नेबारे पनि छलफल हुने बुझिएको छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया