बुधबार, वैशाख २३, २०८३

प्रहरीका ३७ डिएसपी भए एसपीमा बढुवा सिफारिस

मेरोन्यूज २०८१ माघ १२ गते ७:०३

नेपाल प्रहरीका ३७ डिएसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ। बढुवा समितिको बैठकले शुक्रबार बेलुका निर्णय गरेको हो । 
बढुवामा सिनियर टोलीका छुट्दा जुनियर टोलीका भने परेका छन्। 

Advertisement
NiccNicc

सिनियर ब्याचबाट रबिन कार्की, ज्ञानेन्द्र बस्नेत, यज्ञ भट्टराई, वीरेन्द्र थापा लगायत छुटेका छन्। 

जुनियर ब्याचबाट नवीन कार्की, श्याम कुमार सारु मगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रुगम कुँवर बढुवा सिफारिस भएका हुन्। 

बढुवा सूचीः 

प्रतिक्रिया