जसपाको संघीय परिषद भेला चैतमा
मेरोन्यूज
२०८१ माघ १३ गते १८:३०

बिरगञ्ज । अशोक राई नेतृत्वको समाजवादी पार्टीको संघीय परिषद्को भेला चैतमा गरिने भएको छ।
सो पार्टीको आज सम्पन्न केन्द्रीय समितिको बैठकले चैतमा, काठमाडौंमा सो भेला गर्ने निर्णय गरेको हो
शनिवारवाट सुरू भई आइतवार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको महासचिव ईस्तियाक राईले बताए।
बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेदनसमेत सर्वसम्मत पारित गरेको तथा पार्टीको जिल्ला र प्रदेश कमिटीहरुलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको उनले बताए।
उनका अनुसार पार्टी संघीय परिषदको भेला आयोजना गर्नुभन्दा अगावै पार्टी कमिटीलाई पूर्णता दिईने निर्णयसमेत भएको महासचिव राईले बताए।
सम्बन्धित


















वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया