धरौटीमा छुटेलगत्तै आशिका तामाङ फेरि पक्राउ
मेरोन्यूज
२०८१ माघ १४ गते १८:११

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा छोडेलगत्तै तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेर जगातीस्थित प्रहरी वृत्त पुर्याइएको छ ।
सम्बन्धित
प्रतिक्रिया