संसदको एक समितिको बैठक बस्दै
मेरोन्यूज
२०८१ माघ १६ गते ६:५१

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।
समितिका अनुसार सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

सम्बन्धित
प्रतिक्रिया