नेपाललाई नेदरल्यान्ड्सले दियो १५८ रनको लक्ष्य
मेरोन्यूज
२०८१ माघ १७ गते १३:५२

काठमाडौं। त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सबाट १५८ रनको लक्ष्य पाएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रन बनाएकाे हाे ।
नेदरल्यान्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९ रन बनाइन् । यस्तै आइरिस ज्वेइलिङ १३ बलमा ३१ रन जोडिन्।
बलिङतर्फ नेपालका कविता कुँवर, पूजा महतो, इश्वरी विष्ट र सीता रानामगरले १-१ विकेट लिए।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया