‘मिस एण्ड मिस्टर युनिभर्स सुपर स्टार’को ग्राण्ड फिनाले शनिबार हुँदै

काठमाडौं । स्मार्ट गफ कम्पनी र युनिभर्स ग्लोबल फ्लोरिडा युएसएको प्रस्तुतीमा माग १९ गते शनिबार मिस एण्ड मिस्टर युनिभर्स सुपर स्टारको ग्राण्ड फिनाले हुने भएको छ । फिनाले ललितपुरको द प्लाजामा आयोजना हुने भएको हो ।
कार्यक्रममा २८ प्रतिस्पर्धीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुमध्ये भोटिङ राउण्बाट दुई जना र जर्ज राउण्डबाट दुई जना गरी चार जनाको फाईनलका लागि छनोट हुने जनाइएको छ ।
आयोजकका अनुसार विजेताले पुरस्कार स्वरुप ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १० ग्राम सुन प्राप्त गर्ने छन् । द प्लाजामा हुने सो कार्यक्रमको जर्जमा नेपालका तर्फबाट अभिनेत्री रेखा थापा रहने बताइएको छ । अन्य जर्जहरु भने भारत र अमेरिकाबाट आउने आयोजक टिमले जनाएको छ ।
कार्यक्रबाट विजेता र उपविजेता हुने प्रतिस्पर्धीले आगामी जुन २७ देखि जुलाई ४ मा अमेरिकाको फ्लोरिडामा हुने कार्यक्रममा भाग लिई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।









एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल
आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर
प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया