बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भयाैं : प्रधानमन्त्री
मेरोन्यूज
२०८१ माघ १८ गते १४:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनामा ‘सत्तापत्ता’ खेलिरहने विद्रुप स्थितिमा अब ‘बन्ध्याकरण’ भएको टिप्पणी गरेका छन् ।
शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।
“सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिइरहनुपर्ने विषयबाट मुक्ति मिलेको बताए । “संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौँ । आज म जनता र संसद्को भरोसाले भरिएको आत्मविश्वास लिएर उपस्थित भएको छु,” उनले भने ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया