मंगलबार, वैशाख ८, २०८३

त्रिकोणात्मक महिला टी-२०: नेपाल थाइल्याण्डसँग  भिड्दै

मेरोन्यूज २०८१ माघ १९ गते ७:३४

काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा आज नेपालले थाइल्याण्डसँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ। 

Advertisement
NiccNicc

पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल आज थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ। 

प्रतिक्रिया