पाथीभरामा केवलकार निर्माण कार्य राेक्न माग

काठमाडौं । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशातथाव्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन्।
पछिल्लो समय पाथीभरामा केवलकार निर्माण रोक्नको लागिअभियन्ताहरुले आन्दोलनजारी राखेका छन्।
सो क्रममा भएको आन्दोलनका क्रममा गोली चल्दा केहि आन्दोलनकारी घाइते समेत भएका छन् । घाईतेहरुको काठमाडौं त्रि.वि. शिक्षण अस्पतालमा उपचार भैरहेको छ। यो संघर्ष समितिभने शुक्रबार गठन गरिएको पत्रकार विश्वलिम्बुले जानकारी दिए।
आज (शनिबार) संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर पाथीभराको महिमाबारे प्रकाशपार्दै सम्पदामास्ने कार्य स्विकार्य नभएको बताएको हो।
संघर्ष समितिका काठमाडौंका संयोजक नेपाली सेनाकाअवकाशप्राप्त उपरथी अनन्तबहादुर थेबेले पाथीभरा (मुक्कुम्लुङ) किराँत, हिन्दू र बौद्धमार्गीहरुको साझाधार्मिकस्थल रहेको बताएका छन्।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया