नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई बलिङको निम्तो
मेरोन्यूज
२०८१ माघ २० गते १३:०१

काठमाडौं । नेदरल्याण्ड्सले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राइ-सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्याण्ड्सले टस जितेको हो। नेदरल्याण्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजेकी हुन् ।
नेपाललाई पहिलो खेलमा हराएको नेदरल्याण्ड्सले दोस्रो खेलमा थाइल्यान्डसँग पराजय भोेगेको थियो।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया