नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा छुट्याउने विधेयक संसद्मा दर्ता
मेरोन्यूज
२०८१ माघ २० गते १४:४१

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा छुट्याउने विधेयक संसद्मा दर्ता गरेको छ ।
संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ आइतबार दर्ता भएको हो ।
अब दुई विधेयकमाथि संसद्मा छलफल भएर पारित भएपछि नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण फरक–फरक हुनेछन् ।
सम्बन्धित
















वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया