पूर्वउपराष्ट्रपति पुनले पाए माओवादीमा उत्पादन विभागको जिम्मेवारी
मेरोन्यूज
२०८१ माघ २१ गते १८:०८

काठममाडौंं। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई नेकपा माओवादी केन्द्रको कृषि र उत्पादन विभागको जिम्मेवारी मिलेको छ ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकले तत्काल पद नदिएको तर, जिम्मेवारीका हिसाबले उत्पादन र कृषि क्षेत्रको जिम्मेवारी दिएको हो ।
माओवादीका शीर्षमध्येका नेता पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । २०७२ मा संविधान जारी भएपछि विद्यादेवी भण्डारी राष्ट्रपति र पुन उपराष्ट्रपति बनेका थिए ।
सम्बन्धित
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया