सोमबार, जेठ २६, २०८२

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

मेरोन्यूज २०८१ माघ २२ गते १८:०५

दैलेख । दैलेखमा भूकम्प गएको छ ।

मंगलबार साँझ ५ बजेर २० मिनेटमा दैलेखको तोलिजैशी केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दैलेखसहित सुर्खेत, कालीकोट र सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया