नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक
मेरोन्यूज
२०८१ माघ २३ गते १३:३४

काठमाडौं । त्रिकोणात्मक महिला टी २० सिरिज अन्तर्गत अहिले जारी थाइल्यान्डविरुद्धको खेलमा नेपालकी पूजा महतोले उत्कृष्ट अर्धसतक बनाएकी छन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि चौथो क्रममा आएकी पूजाले ४३ बलमा ४ चौकाको मद्दतमा ५० रन बनाएकी हुन्।
नेपालले ७ रनमा दुई विकेट गुमाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले ३९ रनको योगदान गरेर आउट भइन्।
सम्बन्धित











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया