सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मेवारी
मेरोन्यूज
२०८१ माघ २४ गते १४:०९

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
नेताहरूको कार्यविभाजनपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
विद्यार्थी राजनीतिबाट आएका पराजुली पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै ३३ विभागमध्येको श्रम विभाग पाएका हुन् ।
सम्बन्धित
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया