आफ्नो सम्बोधनमा ओली नआएको भन्दै प्रचण्डको आपत्ति
मेरोन्यूज
२०८१ माघ २४ गते १४:३७

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले बोल्ने समयमा प्रधानमन्त्री अनुपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधन गर्नका लागि झण्डै एक साताअघि नै संसद् सचिवालयमा नाम टिपाएका थिए ।
‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थिति हुने प्रावधान छ । मैले प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ,’ प्रचण्डले भने, ‘सत्तापक्षको सबैभन्दा ठूलो दलको नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ । तर, अहिलेसम्म आउनुभएको छैन ।’
सम्बन्धित


















सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया