थाइल्याण्डलाई नेपालले दियो ८२ रनको लक्ष्य
मेरोन्यूज
२०८१ माघ २५ गते १४:१९

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई ८२ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन्। यस्तै बिन्दु रावलले ७, पूजा महतो ६, रुविना क्षेत्री १ र कप्तान इन्दु बर्माले १० रन जोडिन्।
कविता जोशीले १४ रन बनाउँदा सीता राना मगर ७ र राजमती ऐरी ११ रनमा नटआउट रहिन्।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया