महिला टी-२०आई शृंखला : नेपाल जितविहीन, थाइल्याण्डले जित्याे उपाधि
मेरोन्यूज
२०८१ माघ २५ गते १५:१८

काठमाडौं । काठमाडौंमा भएकाे महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ ।
शुक्रबार भएको अन्तिम खेलमा पनि नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
याेसँगै थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको छ ।
६ मध्ये ५ खेलमा जित हासिल गरेको थाइल्याण्ड १० अंकसहित शीर्ष स्थानमा रहँदै उपाधि जित्न सफल भएकाे हाे । ६ खेलमा ८ अंक जोडेको नेदरल्याण्ड्स भने सिरिजको उपविजेता बन्यो ।
नेपाल भने सिरिजमा खेलेका सबै ६ खेलमा पराजित भयाे ।
सम्बन्धित
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया