कोशी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मेरोन्यूज
२०८१ माघ २८ गते ९:१०

काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी प्रदेश निजामती सेवा तथा स्थानीय सरकार सेवा अन्तर्गत विभिन्न सेवा समूह, उपसमूहका प्राविधिक तथा अप्राविधिक तर्फका सहायक स्तर चौथो तहका पदहरूमा दरखास्त आह्वान गरेको हो ।योग्यता पुगेका उम्मेदवारहरूले फागुन १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २५ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।





सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया