डडेलधुरामा ट्याक्टर दुर्घटना, चालक घाइते
मेरोन्यूज
२०८१ फागुन १ गते १९:१७

डडेलधुरा । डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
जिल्लाको अमरगढी नगरपालिका–३ काँडे स्थित आइतबजारबाट काँडे गाउँतर्फ ढुंगा लिएर जादै गरेको से १ त ९७५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक अमरगढी नगरपालिका–२ का ३९ वर्षीय लक्ष्मीकान्त बुढाएर घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। घाइते बुढाएरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
कुलमान घिसिङले गरे मतदान
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया