प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ
मेरोन्यूज
२०८१ फागुन १ गते १९:३९

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् । प्रहरीमाथि कुटपिट गर्ने जोशीलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बताए ।
गत माघ २४ मा ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले कुटपिट गरेका थिए । कुटपिटबाट प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती घाइते भएका हुन् ।
यसअघि आक्रमणमा संलग्न रहेको भन्दै रमेश फुलारा र दिनेश सिग्देल पक्राउ परिसकेका छन् ।
सम्बन्धित


















याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया