दिपकराजसँगको फोटो सेयर गर्दै दीपाश्रीले भनिन्– ह्याप्पी भ्यालेन्टाइन डे
मेरोन्यूज
२०८१ फागुन २ गते १६:५६

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई भ्यालेन्टाइन डेको शुभकामना दिएकी छन् ।
इन्स्टाग्राममार्फत दीपकसँगको रोमान्टिक तस्बिर सेयर गर्दै दीपाले भनेकी छन्- ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ।
उनको पोस्टमा कमेन्ट गर्दै थुप्रैले शुभकामना दिइरहेका छन् ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया