प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित
मेरोन्यूज
२०८१ फागुन ३ गते १६:३९

महाेतरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महतो निर्वाचित भएका छन् ।
आज गौतम होटलमा भएको अधिबेशनले महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा अमृत महतो, स-सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादवलाई निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ ।
त्यस्तै सदस्यहरुमा रामेश्वर ठाकुर, शुनिता कुशवाहा, भुमिका उपाध्याय र रोशन कुमार महतोलाई सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव अमृत कुमार महतोले जानकारी दिए ।
सम्बन्धित
















क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
Forty injured in bus mishap on Narayangadh-Muglin road section
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया