३७ हजार घर भएको जाजरकोटमा ४८ हजार भूकम्प पीडितलाई पहिलो किस्ता दिइयो : प्रधानमन्त्री
मेरोन्यूज
२०८१ फागुन ४ गते १४:५५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोटमा भूकम्पबाट पीडितका नाममा भ्रष्टाचार भएको बताएका छन् ।
सांसदले साेधेकाे प्रश्नको जवाफ दिने क्रममा ओलीले कुल ३९ हजार घुरी घर भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै प्रश्न उठाए ।
‘जाजरकोटमा ३७ हजार घरधुरी भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ । त्यो ठाउँमा ३७ हजार घर भत्किएर ४८ हजारलाई कसरी वितरण गरियो, के भएर यस्तो भयो ?,’ ओलीले प्रश्न गरे ।
जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भैसकेको ओलीकाे भनाइ छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया