वर्षमानलाई ओलीको जवाफ : अर्थतन्त्रको चिन्ता गर्नुअघि आफू अर्थमन्त्री भएको बेला सम्झिनू
मेरोन्यूज
२०८१ फागुन ४ गते १५:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई अर्थतन्त्रको चिन्ता गर्नुअघि आफू अर्थमन्त्री बनेको बेला सम्झनू भन्दै जवाफ दिएका छन् ।
प्रतिनिधिसभामा जारी प्रश्नोत्तरका क्रममा पुनले देशको अर्थतन्त्र झन कमजोर भएको र सरकार अध्यादेशमै रमाइरहेको भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए।
जवाफमा ओलीले भने, “देशको अर्थतन्त्रका चिन्ता गर्नुभएकोमा यस अघिका अर्थमन्त्रीलाइै सातमहिना अघि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो । त्यससमय अगाडि र त्यसयतको मूल्य वृद्धिको अनुपात हेर्न म यहाँलाई आग्रह गर्दछु ।”
प्रधानमन्त्री ओलीले आँकडामा प्रश्नोत्तर गर्ने बानी बसाउनुपर्ने बताए । उनले पुँजिगत खर्च वर्षमान पुन अर्थमन्त्री भन्दा बढी भएको जवाफ समेत दिए ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
प्रतिक्रिया