तस्बिरमा हेर्नुहाेस् नेकपा एसको केन्द्रीय कमिटी बैठक
मेरोन्यूज
२०८१ फागुन ९ गते १४:२६

काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी रहेको छ ।
सो पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठक, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा जारी रहेको हो ।
हिजो देखी सुरू हुने भनिएको केन्द्रीय कमिटी बैठक पोलिटब्युरो सदस्य तथा बाग्मति प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधन भए पछि अन्तिम समयमा स्थगित भएको थियो ।
पुनः आजबाट सुरू भएको बैठकमा सम्मानित नेता झलनाथ खनालले धारणा राखिरहेका छन् ।





सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया