ओल्मो र टोरेजको गोलमा बर्सिलोना विजयी
मेरोन्यूज
२०८१ फागुन ११ गते ६:४३

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लस पलमासलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लस पलमासलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसै गरी एटलेटिको म्याड्रिड को २५ खेलमा ५३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
त्यस्तैगरी लस पलमासको २५ खेलमा २३ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।
सम्बन्धित















सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया