रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी
मेरोन्यूज
२०८१ फागुन १४ गते २१:२९

काठमाडौँ । नेपाली मिडफिल्डर रेणुका नगरकोटी बुधबार सम्पन्न अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी बनेकी छन् ।
नगरकोटीले प्रतियोगिताको मुल्यवान खेलाडीको अवार्ड जितेकी हुन् ।
त्यस्तै नेपाललाई फाइनलमा २-० गोल अन्तरले पराजित गर्न भूमिका खेलेकी म्यान्मारकी खेलाडी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ द म्याच बनेकी छन् ।
सम्बन्धित
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
नेपाल अमेरिकासँग पराजित
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया