‘लाज शरणम्’ले पहिलो दिन कति कमायो ?
मेरोन्यूज
२०८१ फागुन १५ गते १७:४०

काठमाडाैं । हिजाे बुधबारबाट प्रदर्शनमा आएकाे फिल्म ‘लाज शरणम्’ ले आक्रामक ओपनिङ गरेको छ।
शिवरात्रीको अवसर पारेर रिलिज भएकाे फिल्मले पहिलो दिन १ करोड १० लाख ग्रस कलेक्सन गरेको हो।
कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।
रिलिजअघि नै ‘लाज शरणम्’ को १५ लाख मूल्य बराबरको अग्रिम टिकट बिक्री भएको थियो।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया