रियल बेटिससँग रियल म्याड्रिड पराजित
मेरोन्यूज
२०८१ फागुन १८ गते ९:२१

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल बेटिसले रियल म्याड्रिड माथि शानदार २-१ गोल अन्तरको जित हासिल गरेको हो ।
१-० गोलले पछि परेको रियल बेटिसले खेलमा कमब्याक गर्दै रियल म्याड्रिडलाई स्तब्ध बनाएको थियो । रियल बेटिसको जितमा जोनी कार्डोसो र इस्कोले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि एक गोल ब्राहिम डियाजले गरेका थिए ।
यो हारपछि रियल म्याड्रिड लिगमा तेस्रो स्थानमा झरेको छ । रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ । त्यसैगरी रियल बेटिसको २६ खेलमा ३८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।
सम्बन्धित
















US Assistant Secretary Kapur pays courtesy call on Foreign Minister Khanal
सिरहा कारागारमा विवाद हुँदा २२ जना कैदीबन्दी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया